सडक दुर्घटनामा परेकी दिपा केसीलाई ७६ हजार सहयोग रकम हस्तान्तरण
काठमाडौं,१८ माघ । सडक दुर्घटनामा घाइते भएकी सल्यान बाघचौर निवासी दीपा केसीको उपचारकालागि सहयोग संकलन गरि हस्तान्तरण गरिएको छ ।
माइती घर शान्तिनगर गाउँपालिका वडा नं.७ भएकी केसीे गएको बर्ष भदौ ११ गते गोरुसिंगेमा हाईस र टिप्पर ठोक्किदा घाइते भएकी थिइन् । उनको उपचारकालागि आर्थिक अभाब भएकाले सहयोग संकलन थालिएको छ ।
सडक सञ्चार मिडियाको पहलमा ७६ हजार २ सय ७९ रुपैया संकलन भएको थियो । सोही रकम बुधबार मध्यपश्चिम मिडिया ग्रुप एण्ड रिसर्च सेन्टरका अध्यक्ष अशोक भण्डारीको हातबाट हस्तान्तरण गरिएको छ । उनको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । हालसम्म उनलाई एक लाख ५४ हजार ७ सय ५ रुपैया सहयोग गरिएको छ।
हालसम्म दिपा केसीको लागि उठेको सहयोग रकम यसप्रकार रहेको छ ।
सबै अमेरिका बस्ने
१- देवेन्द्र खड्का सल्यान घर हाल अमेरिका $ ६०
२- रेमन्त वली सल्यान हाल अमेरिका $ ५०
३- प्रबिन केसी दाङ $ ५०
४- तिलक बस्नेत दाङ $ ५० भिडियोमा बुढाथोकी भएछ सच्यानु पर्छ
५- नोखिराम वली रोल्पा ५०
६- आशिष कुवर पोखरा – ५०
७- खुम खड्का दाङ ५०
८- सुनिल वली दाङ ४१
९- अर्जुन सापकोटा दाङ ४०
१०- सञ्जय डाँगी दाङ २५
११_ युवराज केसी सल्यान २५
१२ – मदन कुमार राई मोरङ २५
१३- प्रेम पुन मगर पोखरा २०
१४- अनिल थापा १०
१५- बिक्रान्त बुढाथोकी २०, भिडियोमा विकराल भएछ सच्याउनु पर्छ
१६- बिजय थापा काठमाडौ २०
जम्मा नेपाली ७६२७९
यो भन्दा पहिले
१ – सडक संचार ३०००
२- सपना भन्डारी सल्यान हाल जापान ३५००
३- देव बोहरा बागलुङ हाल काठमाडौ ५०००
४- सुनिल प्रसाद केसी काठमाडौ १५००
५- जगत बहादुर सार्की पोखरा १६ कास्की हाल हङकङ १७३५०
६- कोरियाबाट ६००० नाम नखुलाउने
७- गम्भिरमान श्रेष्ठ सातदोबाटो २००
८- सबिता श्रेष्ठ कोटेश्वर ५०००
९- अम्बिका थापा कोटेश्वर १५००
१०- जंग बहादुर बिश्वकर्म सुर्खेत २०००
११- गिता मनन्धर ५०००
१२- नाम नखुलेको १०००
१३- कैलास मान राई ५०००
१४ – बिनेश श्रेष्ठ काठमाडौ १००० र कुर्ता
१५- याञ्जिना शेर्पा गाप्लेजुङ २०००
१६- रञ्जुदेवी ५५०
१७- दिपा नाम गरेकी दिदिले १०१०१५
१८- नाम नखुलेको ५००
१९- नाम नखुलेको १०११
२०- एक जना दिदिले बालाजुबाट ११०००
जम्मा ७८४२६
जम्मा सबै ७६२७९+ ७८४२६ = १५४७०५
हालसम्म मध्यपश्चिम मिडिया ग्रुप एण्ड रिसर्च सेन्टरद्वारा संचालित सडकसंचारको पहलबाट उठेको १ लाख ५४ हजार ७०५ घाइते दिपा केसीलाई हस्तान्तरण भैसकेको छ ।